अनुसूची १
(दफा २ को उपदफा (१), दफा ६ र ७ सँग सम्बन्धित) प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा
अनुसूची –१
(दफा २ को उपदफा (१), दफा ६ र ७ सँग सम्बन्धित)
प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा
१. पारिश्रमिक प्रति महिना रु. ६४,०००।–
२. पोशाक सुविधा प्रति वर्ष रु. १८,०००।–
३. अतिथि सत्कार तथा भैपरी खर्च प्रति महिना रु.४०,०००।–